काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस