२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बागमती प्रदेशसभा बैठक चैत २४ गते बस्दै

सोमवार , चैत्र २३, २०८२

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४ बजे बस्ने भएको छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गरिएको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए।

प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट