काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी चाँडो जग्गा वितरण गर्ने बताएका छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले वर्षौँदेखिको सुकुमबासी समस्याको स्थायी समाधान गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीले नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको बताएका छन् ।
यस्तो छ प्रधानमन्त्रीको स्टाटस :
प्रतिक्रिया दिनुहोस