२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुकुमबासीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीद्वारा ६ बुँदे सर्कुलर जारी

सोमवार , बैशाख १४, २०८३

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती हटाउँदा समस्यामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणका लागि ६ बुँदे सर्कुलर जारी गरेका छन् ।

मन्त्री पोखरेलको निर्देशनमा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६ बुँदे सर्कुलर जारी गरेको हो ।

केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट