logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध रिटको सुनुवाइ संवैधानिक इजलासमा

    लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध रिटको सुनुवाइ संवैधानिक इजलासमा

    2.7K
    Shares

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको छ । 

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस विषयमा संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको हो ।प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल गर्न विशेष बोलाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend