logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • यी हुन् काँग्रेस खुल्ला केन्द्रिय सदस्यमा पराजित ६४ नेता, कसले कति मत पाएका थिए ?

    यी हुन् काँग्रेस खुल्ला केन्द्रिय सदस्यमा पराजित ६४ नेता, कसले कति मत पाएका थिए ?

    1.8K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरु कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् ।

    यी हुन् पराजित ६४ जना :

    मनोजमणि अचार्य :- १६५४

    केदार कार्की :- १६४४

    बीरेन्द्रकुमार कनौडिया :- १५१९

    मंगलप्रसाद थारु :- १५१७

    लोकेश ढकाल :- १४९५

    प्राडा तीर्थराज खनिया :- १४८२

    यज्ञबहादुर थापा :- १४६०

    शम्भुलाल श्रेष्ठ :- १४२०

    जनकराज गिरी :- १४१९

    रत्न बहादुर कार्की :- १३९८

    हरि प्रसाद नेपाल :- १३८४

    राजेन्द्र बजगाईं :- १३५३

    प्रमोद हरि गुरागाइँ :- १३२६

    हस्तबहादुर मल्ल :- १२९६

    डा सुरेशचन्द्र चालिसे :- १२९४

    धावा गुरुङ :- १२८२

    डा सुरेश मल्ल :- १२६०

    नरेश बहादुर सिंह :- १२३९

    लक्ष्मण बहादुर बस्नेत :- १२३७

    सुधिरकुमार शिवाकोटी :- १२२९

    गङाधर तिवारी :- १२२८

    सुरेन्द्र हमाल :- १२०३

    टेकराज पौडेल :- ११९६

    गोकर्ण पौड्याल :- ११८१

    मोहन प्रसाद बराल :- ११७९

    गणेश बहादुर खड्का :- ११६७

     इ दिपक बाबू कंडेल :- ११३८

    सुवास कुमार पोखरेल :- ११०७

    खगेन्द्र प्रसाद तिवारी :- १०६९

    मथुरा प्रसाद घिमिरे :- १०४१

    क्षितिज भन्डारी :- १०४०

    बलबहादुर कुँवर :- १०२७

    हजारभन्दा कम ल्याउने उम्मेदवार

    त्रैलोक्य प्रताप सेन :- ९४४

    तारिणी दत्त चटौत :- ८८२

    शिव कुमार गुर्मछाने :- ७५२

    आनन्दराज त्रिपाठी :- ६१०

    दिपक भट्टराई :- ६०६

    बिमल राज क्षेत्री (गायक) :- ४७१

    प्रेम बहादुर खड्का :- ४५३

    डा मुकेश राज काफ्ले :- ४३९

    प्रकाश सिंह कार्की :- ४०९

    तिलक बहादुर रानाभाट :- ३५३

    अबुल हुसेन अन्सरी :- ३४८

    राज कृष्ण अमात्य :- ३२४

    डा राम शरण थपलिया :- ३७८

    शंकर तिवारी :-३८४

    शारदा पौडेल :- ३५८

    शिव राज जोशी :- ३५३

    हर्क बहादुर देउवा :- ३५८

    उत्तर बहादुर ऐर :- २२५

    गणेशबहादुर बिष्ट :- २८२

    गोबिन्द बहादुर रानाभाट :- २५७

    डा टिएन योगी :- २५९

    डिकेन्द्रराज कंडेल :- २२६

    दिवाकर गौतम :- २०६

    प्रबिन बन :- २२३

    भरतकुमार शाही :- २८४

    भरत प्रसाद लम्साल :- २०६

    धुर्बप्रसाद पौडेल :- १९७

    मनोज खड्का :- १९५

    कृष्णप्रसाद कुइँकेल :- १७८

    गणेशप्रसाद बिमली :- १७१

    पुरुशोत्तम लामिछाने :- १६०

    हर्ष बहादुर बम :-१८४


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend