logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    2.7K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend