बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

लोक दोहोरी गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” सार्वाजनिक (भिडियो सहित)

लोक दोहोरी गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” सार्वाजनिक (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ –  लोक दोहोरी क्षेत्रका चर्चित  गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” नामको गीति  एल्बम   सार्वजनिक गरेका छन् ।

लोक दोहोरी गायक याम क्षेत्री र गायिका पूर्णकला बिसिको आवाजमा रहको “पिरतीको हृदयमा फुल्न जानेन” एल्बममा बसन्त थापाको संगीत तथा कर्ण चापागाई ‘पुर्नजिवित’ र साइवर मेनपावर महराको शब्द संकलन रहेको छ ।

गायक याम क्षेत्रीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको सो गीतको उत्पादक तथा वितरक समर्पण म्युजिक प्रालि रहेको छ ।

हेर्नुहोस सो गीत म्युजिक भिडियो सहित 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend