शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एकैचोटी ६७३ इन्सपेक्टरको सरुवा 

एकैचोटी ६७३ इन्सपेक्टरको सरुवा 

काठमाडौं । एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।

विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend