शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरमा डा निलम ढुंगाना नियुक्त

नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरमा डा निलम ढुंगाना नियुक्त

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरमा डा निलम ढुंगाना नियुक्त भएकी छन्।

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि  डेपुटी गभर्नर रहेकी डा  ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको हो।

डा. ढुगांना नेपाल राष्ट्र बैकंको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर हुन् । वि.स. २०५४ मङसीर २२ गते सहायक अधिकृतको रुपमा नेपाल राष्ट्र बैकंको सेवामा प्रवेश गरेकी ढुगांनालाई  ०७५ साल फागुन २५ गते बसेको  नेपाल सरकार  मन्त्रीपरीषद बैठकले डेपुटी गभर्नरमा नियुक्त  गरेको थियो  ।

पढाईमा सधैँ अब्बल र मेहनती डा. ढुगांना डेपुटी हुदै कार्यबाहक गभर्नर मात्र हैन यतिबेला पहिलो महिला गर्भनर बनेर अर्को इतिहास लेख्ने  स्वर्णिम अवसरको संघारमा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend