शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते 

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते 

दार्चुला । दार्चुलामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाईते भएका छन् । आज (शनिबार) बिहान ९ बजेतिर मार्मा गाउँपालिका वडा नम्वर २ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जीप सडकमा पल्टिएको मार्माका स्थानीय दिनेशबहादुर सिंहले जानकारी दिए ।

जीपमा १० जना सवार रहेका थिए । तीमध्ये ६ जना घाइते भएको सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend