२०८१ मंसिर ६ बिहिबार
काठमाडौं । ज्योति विकास बैंकले धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी...