२०८१ मंसिर ११ मंगलबार
भारत गुजरातको साबरमती नदीमा कोरोना भाइरस भेटिएको छ। गुजरातको अहमदाबादको बीचबाट बग्ने साबरमतीको पानीको नमूना परीक्षण गर्दा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।...