२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै...