Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
images

सर्वोच्चदेखि बाटुवाटारसम्म बारको मार्चपास

सर्वोच्चदेखि बाटुवाटारसम्म बारको मार्चपास

images
images
  • 235
    SHARES
  • सर्वोच्चदेखि बाटुवाटारसम्म बारको मार्चपास

    काठमाडौं  । नेपाल बार एशोसिएसनले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको छ । बिहीबार दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारको नेतृत्व कानुन व्यवसायी तथा विभिन्न संघसंस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

    images
    images

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलनरत बारको नेतृत्वमा कानुन व्यवसायीहरुको मार्चपास माइतीघर मण्डला–भद्रकाली–रत्नपार्क हुँदै बालुवाटार गुगेको हो ।

    मार्चपासमा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र वृहत् नागरिक आन्दोलनको पनि सहभागिता रहेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार