logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विपद् व्यवस्थापन सेना गठन गर्नुपर्छ: नारायणदत्त मिश्र

    विपद् व्यवस्थापन सेना गठन गर्नुपर्छ: नारायणदत्त मिश्र

    2.2K
    Shares
    विपद् व्यवस्थापन सेना गठन गर्नुपर्छ: नारायणदत्त मिश्र

    काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले विपद् व्यवस्थापन सेना गठन गर्नु पर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।

    सेनाबाट २५ प्रतिशत, शस्त्रबाट २५ प्रतिशत र प्रहरीबाट १० प्रतिशत राखेर विपद् व्यवस्थापन सेना बनाउनु पर्ने धारणा राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend