मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

तराई मधेसमा महिला हिंसाको घटना बढीरहेको भएपनि प्रहरी प्रशासनले चासो देखाएनः समिना हुसेन

तराई मधेसमा महिला हिंसाको घटना बढीरहेको भएपनि प्रहरी प्रशासनले चासो देखाएनः समिना हुसेन

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद समिना हुसेनले मधेशका किसानले खेती गर्न नपाएर ऋण लागेको उल्लेख गर्दै कृषि विकास बैंकबाट किसानले लिएको ऋण तथा व्याज मिनाहा गरिदिन सरकार सँग आग्रह गरेकी छन् ।

उनले तराई मधेसमा महिला हिंसाको घटना बढीरहेको भएपनि प्रहरी प्रशासनले चासो नदेखाएको बताइन् । उनले महिला हिंसा गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग समेत गरिन् ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend