मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

काभ्रे-२ मा गोकुल बाँस्कोटाको जित निश्चित

काभ्रे-२ मा गोकुल बाँस्कोटाको जित निश्चित

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । दुई वटा वडाको मत गन्न बाँकी छँदै उनको जित निश्चित भएको हो।

उनले अहिलेसम्म ४४ हजार ५ सय ८६ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाईँले ३८ हजार ६ सय ३० मत पाएका छन् । अब गन्न बाँकी २ वडामा ३ देखि ४ हजार मत खसेको अनुमान छ।

यो क्षेत्रमा स्वतन्त्र राष्ट्रिय पार्टीका दिनेश हुमागाईँले ९ हजार ९ सय ११ मत पाएका छन् ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend