logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

    जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

    12.1K
    Shares
    जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर मध्य रातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको जानकारी दिए ।

    ६.४ म्याग्निच्युड को भूकम्प भूगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का देशैभरी जसो महसुश भएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend