आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रक दुर्घटना हुँदा गौरीगंगा नगरपालिका ४ का ट्रक चालक छम्मनप्रसाद सापकोटाको मृत्यु भएको हो ।

ट्रकमा रहेका गोविन्द गुरूङ भने घाइते छन् । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

गएराति मोहन्याल गाउँपालिका ५ सिंहासन सामुदायिक वनस्थित सडकमा म १ क ४०७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । ट्रक अनियन्त्रित भएर करिब एक सय २० मिटर तल खसेको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend