logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालमा १३ जना संक्रमित थपिए, २५ जना संक्रमणमुक्त

    नेपालमा १३ जना संक्रमित थपिए, २५ जना संक्रमणमुक्त

    8K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ८७७ वटा नमुना स्वाबको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थप २५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend