
काठमाडौं । ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार घटनामा ५ जना घाइते भएका छन् ।
उनीहरूको उपचारका लागि पाटन अस्पताल लगिएको छ । विस्फोटको कारण खुलिनसकेको प्रवक्ता शाहले बताए । विस्तृत विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend