आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सिन्धुलीका स्थानीय तहमा कांग्रेस र माओवादीको मात्रै तालमेल (सुचिसहित)

सिन्धुलीका स्थानीय तहमा कांग्रेस र माओवादीको मात्रै तालमेल (सुचिसहित)

सिन्धुली । सिन्धुलीका स्थानीय तहको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र भागबन्डा गरेका छन् ।

दुई दलका नेताहरुको बैठकले सिन्धुलीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको छ । बैठकमा कांग्रेस र माओवादीका नेताहरु मात्र सहभागी भए पनि निर्णय पुस्तिकामा भने ५ दलीय गठबन्धनको बैठक भनिएको छ ।

कसको भागमा कुन पालिका ?

कमलामाई नगरपालिका
प्रमुख – नेपाली कांग्रेस
उपप्रमुख – नेकपा माओवादी केन्द्र

दुधौली नगरपालिका
प्रमुख – नेकपा माओवादी केन्द्र
उपप्रमुख – नेपाली कांग्रेस

तीनपाटन गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

फिकल गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

गोलाञ्जोर गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

सुनकोशी गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

घ्याङलेक गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

मरिन गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

हरिपुरगढी गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend