आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विराटनगर : गठबन्धनबाट मेयरमा कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी दर्ता

विराटनगर : गठबन्धनबाट मेयरमा कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी दर्ता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाज पार्टी (जसपा) का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाबाट उपमेयरको उम्मेदवार बनेका यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend