आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बसको ठक्करबाट एक बालकको मृत्यु, स्थानीय आक्रोशित

बसको ठक्करबाट एक बालकको मृत्यु, स्थानीय आक्रोशित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–२ रतौडामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकुलेश्वरबाट मार्मा गईरहेको ना ५ ख १८०८ नम्बरको बसको ठक्करबाट ६ वर्षीय अमृत कपाडीको मृत्यु भएको प्रहरी जनाएको छ ।

बसको ठक्करले बालकको ज्यान गएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend