आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

युवती बलात्कारको आरोपमा गुल्मीमा एक जना पक्राउ

युवती बलात्कारको आरोपमा गुल्मीमा एक जना पक्राउ

काठमाडौं । युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मीमा एकजना पुरुष पक्राउ परेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका– ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका हुने ।

नेपालीले गत फागुन २ गते साँझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।
उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

नेपालीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend