logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाली कांग्रेस प्रदेश सभा सदस्य मल्लद्धारा राजीनामाको घोषणा

    नेपाली कांग्रेस प्रदेश सभा सदस्य मल्लद्धारा राजीनामाको घोषणा

    8.7K
    Shares

    डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । डडेल्धुरामा बिहीबार पत्रकार सम्मेलन गरी मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    उनले भने, “मलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले कांग्रेस पार्टीका तर्फबाट प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिंदैन, त्यसैले आजैदेखि प्रदेश सभा सदस्य नरहेको घोषणा गर्दछु ।”

    याे पनि:

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend