logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

    कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

    871
    Shares
    कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

    काठमाडौँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

    सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बनमा परेपछि सांसद गुरुङले गएको फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    गुरुङको पक्षमा सर्वोच्च अदालतले निलम्बन फुकुवाको फैसला गरेको हो । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सर्वोच्च अदालतको आदेशअनुसार निलम्बन फुकुवा गरिएको सूचनाजारी गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend