आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

काठमाडौं । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छन् । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend