logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • देशभर ३२ जना कोभिड–१९ संक्रमित थपिए, २३ जना संक्रमणमुक्त

    देशभर ३२ जना कोभिड–१९ संक्रमित थपिए, २३ जना संक्रमणमुक्त

    6.8K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ छ ।

    यो अवधिमा ९३ हजार ५४६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend