आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

१५ वर्षीया किशोरीमाथी जबर्जस्ती करणी गर्ने एक जना पक्राउ

१५ वर्षीया किशोरीमाथी जबर्जस्ती करणी गर्ने एक जना पक्राउ

उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरीमाथी जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमवार दिउँसो पक्राउ गरेको हो ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ जबर्जस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनलाई सोही ठाउँको फक्टपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend