logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड र मेयर उमेदवार रेनु दाहाल शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयबाट मतदान गर्ने

    माओवादी अध्यक्ष प्रचण्ड र मेयर उमेदवार रेनु दाहाल शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयबाट मतदान गर्ने

    10.5K
    Shares

    चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा छन् ।

    प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन् । यस्तै, भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेनु दाहालले पनि सोही स्कुलबाट मतदान गर्दैछिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend