आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

लमजुङमा एमाले र कांग्रेसबीच झडप

लमजुङमा एमाले र कांग्रेसबीच झडप

 

काठमाडौं । लमजुङमा एमाले र कांग्रेसबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच बेशीसहर–११ मा झडप भएको हो ।

उनीहरूबीच मतदानको विषयमा झडप भएको बताइएको छ । झडपपछि मतदान स्थल तनावग्रस्त भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend