सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

तनहुँमा अर्काको नाममा मतदान गर्न आएका दुई जना पक्राउ

तनहुँमा अर्काको नाममा मतदान गर्न आएका दुई जना पक्राउ

 

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आँबुखैरनी १ का नविन दवाडी र अरुण गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा अर्के व्यक्तिको मतदाता परिचय पत्र बोकेर आएका उनीहरुको नाम रुजु गर्ने समयमा नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend