आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते, मतदान स्थगित

अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते, मतदान स्थगित

 

अछाम । पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् । अछामको साँफेबगर नगपालिका १३ को बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ को लयाटी र ढकारी गाउँपालिका २ को हिच्मामा झडप हुँदा मतदान नै रोकिएको छ ।

मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान रोकिएको हो ।

ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् । अहिले यी ठाउँमा सर्वदलीय बैठक भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend