
बुटवल । बुटवल उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत लेखनाथ पौड्यलका अनुसार कुल मतदाताको ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ ।
पूर्ण विवरण भने आइनसकेको उनले बताए । बुटवलका १९ वार्डमा नै मतदान केन्द्रबाट बाकस ल्याउने काम जारी रहेको छ । बुटवलमा शुक्रबार साँझबाट नै मतगणना गर्ने तयारी रहेको उनले बताए
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend