आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मतगणनास्थल पुगे बालेन साह

मतगणनास्थल पुगे बालेन साह

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।

 

अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend