आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ललितपुरको मतगणना स्थल पुगे बालेन साह

ललितपुरको मतगणना स्थल पुगे बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् ।

ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् ।

साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend