सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भरतपुर पछिल्लो अपडेटः रेनुको अग्रता झनै फराकिलो

भरतपुर पछिल्लो अपडेटः रेनुको अग्रता झनै फराकिलो

काठमाडौं । भरतपुर महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।

मेयर 
रेनु दाहाल(हँसिया हथौडा) १४३७७
बिजय सुवेदी (सूर्य) ११४३१
जगन्नाथ पौडेल (भुइँकटहर)५९९७

उपमेयर
चित्रसेन अधिकारी (रुख)१६७४१
हिमला गुरुङ(हलो) ९२६९

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend