logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • बालेन शाह ४७ हजार मतका साथ अग्रस्थानमा, केशव स्थापित तेस्रो

    बालेन शाह ४७ हजार मतका साथ अग्रस्थानमा, केशव स्थापित तेस्रो

    6K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा छन् ।

    बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् । सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २७ हजार २८६ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend