आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चट्याङ्ग लागेर एक बालकको मृत्यु, ३ जना घाइते

चट्याङ्ग लागेर एक बालकको मृत्यु, ३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो ।

पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेको अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend