आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड विनियोजन

रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड विनियोजन

काठमाडौं । सरकारले बजेटमार्फत रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० को बजेट प्रस्तुत गर्दै यसो बताएका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend