
काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बजेटको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा केहिबेर अघिदेखि बैठक सुरु भएको हो ।
बैठकमा गठबन्धन दलका शीर्ष नेताको उपस्थित छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend