आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अध्ययन नगरिकन साइकल लेन बनाउँदैनौं: मेयर शाह

अध्ययन नगरिकन साइकल लेन बनाउँदैनौं: मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अध्ययन नगरिकन साइकल लेन नबनाइने बताएका छन् । शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्‍याली कार्यक्रममा बोल्दै मेयर शाहले महानगरमा साइकल लेनबारे अध्ययन गरिने बताएका हुन्।

स्थानीय तह निर्वाचनअघि साइकल अभियन्ताहरूले मेयरका प्रत्यासी उम्मेदवारहरूलाई साइकल लेन बनाउन पहल गर्नेबारे प्रतिबद्धता जनाउन लगाएका थिए। तर अभियन्ताहरू शाहसमक्ष नपुगेको भन्दै शाहले व्यंग्य समेत गरेका थिए।

सो प्रतिबद्धता पत्र लिएर आफूमाझ पनि आउन शाहले अभियन्तालाई उनले अनुरोध गरेका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend