आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपाले नियुक्त गर्यो पाँच विभाग प्रमुख

राप्रपाले नियुक्त गर्यो पाँच विभाग प्रमुख

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँचवटा विभागमा प्रमुख नियुक्त गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई विभाग प्रमुखको जिम्मेवारी नेताहरुलाई दिएका हुन्।

लिङ्देनले बुद्धिमान तामाङलाई राजनीतिक विभाग, धुव्र बहादुर प्रधानलाई प्रशिक्षण विभाग, धवल शम्शेर राणालाई संगठन विभाग प्रमुख नियुक्त गरेका छन्।त्यस्तै भुवनबहादुर पाठकलाई अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख र डा. रामप्रसाद उप्रेतीलाई स्वास्थ्य विभागको प्रमुख नियुक्त गरिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend