मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

एएफसी एशियन कप: नेपालले जोर्डनसँग भिड्दै

एएफसी एशियन कप: नेपालले जोर्डनसँग भिड्दै

 

काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज राति नेपालले बलियो टोली जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा आज राति १ बजे जोर्डनको सामना गर्न लागेको हो ।

मुख्य ११ खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोली सुखद् नतिजा निकाल्ने दाउमा छ । नियमित कप्तान किरण चेम्जोङ बिना नै मैदान उत्रिएको नेपाली टोलीलाई जोर्डनको सामना गर्न त्यति सहज भने हुनेछैन । किरणको अनुपस्थितिमा कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन् ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend