आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मेरो पोइ खोइ ? भन्दै राज्यमन्त्रीले प्रेमीको घरमै पुगेर श्रीमती र छोरी कुटिन

मेरो पोइ खोइ ? भन्दै राज्यमन्त्रीले प्रेमीको घरमै पुगेर श्रीमती र छोरी कुटिन

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीले आफ्ना प्रेमीको घरमा पुगेर प्रेमीकी श्रीमती र छोरीमाथी हातपात गरेकी छन् ।

उनका प्रेमी एकराज बसनेत हुन् । मंगलबार बिहानै राज्यमन्त्री वलीले प्रेमी बस्नेतको घरमा घुसेर हगांमा मच्चाएकी हुन् ।
उनले ‘मेरो पोइ खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।

घटना हुँदा एकराज घरमा थिइनन् । एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend