logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुन–चाँदीको मूल्य घट्यो, यतिमा हुदैछ कारोबार

    सुन–चाँदीको मूल्य घट्यो, यतिमा हुदैछ कारोबार

    4.6K
    Shares
    सुन–चाँदीको मूल्य घट्यो, यतिमा हुदैछ कारोबार

     

    काठमाडौं । सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य ३ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा पुगेको छ। तेजाबी सुन प्रतितोला ९७ हजार कायम गरिएको महासंघले जनाएको छ।

    गत साताको अन्तिम कारोबार दिन सुनको मूल्‍य ५ सयले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

    यस्तै सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य १० रुपैयाँले सस्तिएर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend