सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

यो देशले अर्थमन्त्रीको राजीनामा मागेको छ: गोकुल बाँस्कोटा

यो देशले अर्थमन्त्रीको राजीनामा मागेको छ: गोकुल बाँस्कोटा

 

काठमाडौं । सांसद गोकुल बाँस्कोटाले देशले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा यो देशले खोजेको बताएका छन्। संसदमा बोल्दै सांसद बास्कोटाले संसदमा अर्थमन्त्रीमाथि पटक(पटक प्रश्न उठेपछि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको प्रश्न पटक–पटक उठेको भन्दै राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘यस विषयमा प्रधानमन्त्री, दलका नेता बोल्नुभएको छैन। यो स्थितिमा पनि अर्थ मन्त्री संवेदनशिल हुनुभएन । बाहिर गएर अर्थमन्त्रीले कहाँ छ भनेर प्रश्न गर्नुभएछ। प्रतिपक्ष संसदमा छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend