सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेविसंघले सुरु गर्यो ‘सेभ त्रिचन्द्र’ अभियान

नेविसंघले सुरु गर्यो ‘सेभ त्रिचन्द्र’ अभियान

काठमाडौं । नेपाली कांग्र्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव स्वरुप ‘सेभ त्रिचन्द्र’ अभियान सुरु गरेको छ ।

मंगलबार बिहान नेवि संघले त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस महामन्त्री गगन थापा लगाएतका उच्च स्तरका नेताले उच्च शिक्षा हासिल गरेको त्रिचन्द्र क्याम्पस अहिले जीर्ण अवस्थामा पुगेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend